Wednesday, October 24, 2012

स्पेनमा नेपाली हरुको बिजया दशमी को रमझम

उमेश श्रेष्ठ, जहाँ नेपाली हरु त्याहा नेपाली सास्कृत र नेपाली परम्परा हुनु स्वाभाविक हो बिजया दशमी को अवसरमा स्पेन मा पनि नेपाली हरुको रमझम का साथ बिजय दशमीको कार्यक्रम भव्यता का साथ मनाईएको खबर हरु आईरहेका छन् केहि समय युरोपियन देश हरुमा राजदुतावास हरु बाट कार्यक्रम हरु राखिएका छन् भने स्थानीय सघं सस्था तथा एन आर एन हरुले कार्यक्रम हरु राखी नेपाली परम्परा अनुसार बिजया दशमी को शुभ कामना आदान प्रदान गरि नेपालि सास्कृत को परम्परा संरक्षण गर्न सफल भएका छन् भन अर्कोतिर सबै नेपाली एकै हुन् भन्ने उदेस्यले एकै छाता मुनि बसी भोज भोजन तथा नेपाली परम्परा अनुसार बिजया दशमी को टिका ग्रहण गरेको समाचार प्राप्त भएका छन् गत २ दिन अघि जर्मनी राजदुतावास बाट बिजया दशमी को कार्य क्रम तथा शुभकामना आदान प्रदान गरेका थिए, भने स्पेन को एन आर एन ले पनि आफ्नो साधारण सभा तथा बिजया दशमी को कार्यक्रम गरेको स्थानीय समाचार दाता हरु बाट थाहा हुन् आएको छ त्यस्तै स्पेन को अलिकान्ते स्थित एक नेपाली रेस्टुरेन्ट माउन्ट एभरेस्ट मा स्थानीय नपाली दाजु भाइ तथा दिदि बहिनि हरु जम्मा भई भव्यता का साथ बिजया दशमी को कार्यक्रम गरेका छन् स्पेन मा प्राप्त समाचार अनुसार बार्सिलोना मा बिजया दशमी को कार्यक्रम गरि सकेका छन् भने माद्रिड मा कार्यक्रम गर्ने तयारि मा छन् त अलिकान्तेका गोर्खा रेस्टुरेन्ट , एभरेस्ट रेस्टुरेन्ट पिलार मा बिजया दशमी को दिन पारि कार्य क्रम गरिएको छ स्पेन को अलिकान्ते स्थित माउन्ट एभरेस्ट माइ ब्यापक नेपाली को सहभागी भएका थिए प्राप्त समाचार अनुसार मुर्सिया , तोरिभेखा , तथा सेरो फेरोका नेपालीहरुको सहभागी थियो भने नेपाली समाज स्पेन का सभापति जगन्नाथ डाँडा कटेरिको समेत उपस्तिः थियो तोरि भेखा बाट प्रकाश थापा , मुर्सिया बाट खगराज कंडेल र नेपाली बुद्द तन्दुरी रेस्टुरेनट बाट सम्पूर्ण नेपाली दाजुभाई को सहभागी थियो भन कार्यक्रम को आयोजक माउन्ट एवेरेस्ट रेस्टुरेन्ट का मालिक राम रोक्का रहनु भएको थियो उपस्थित को लागि खाना को निशुल्क प्रदान गरिएको थियो / स्मरण रहोस स्पेन को हक मा अन्य नेपाली रेस्टुरेन्ट मा उपस्थित को लागि रकम तोकी आम्दानी को श्रोत चाड पर्व लाई बनाईएको छ भने एभरेस्ट रेस्टुरेन्ट ले निशुल्क स्वागत गरेको थियो /

No comments:

Post a Comment